
१८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरीहरू विपद् व्यवस्थापन कार्यमा खटिएका छन् ।
महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा भत्एिका सडकहरूमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने लगायतका कार्य भइराखेको महानगरपालिकाले जनाएको छ ।
देशभर भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएका छन् ।
दशैं मानेर काठमाडौं फर्कनेहरू राजमार्गमै अलपत्र परेका छन् । अहिले मुख्य मुख्य राजमार्गहरूमा सवारी चल्न सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4