जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ, तर आहार विहारमा सावधानी अपनाउनु पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् श्रीकृष्णजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4