+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ६:१८

आज मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । विद्यार्थीहरूको पढाईमा मन नजान सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । साँझमा भने घरमा अतिथिको आगमन हुनेछ र सल्लाह पाइनेछ ।  कुनै शुभकर्म गर्नु अघि भगवान् हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?