+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते ७:४८

आजको दिन त्यति राम्रो देखिँदैन, परिवारमा झैझमेलाको अवस्था आउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट भने हुनेछ । कुनै शुभकर्म गर्नु अघि श्रीकृष्ण भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?