+
+
WC Series
Won Nepal
147/9 (20)
VS
Nepal won by 5 runs
Qatar
142/10 (20)
Shares
ओटीटी :

यस साता ओटीटीमा हेर्नूस यी १० फिल्म र श्रृंखला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते ६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अक्टोबर १३ देखि १९ सम्म ओटीटीमा १० वटा नयाँ वेब–सिरिज र फिल्म रिलिज हुँदैछन्, जसले दीपावलीको माहोल प्रदान गर्नेछन्।
  • अरशद वारसीको 'भागवद अध्याय १ः राक्षस' १७ अक्टोबरमा जी-फाइभमा रिलिज हुनेछ भने 'सन्तोष' पनि १७ अक्टोबरमा लायन्सगेट प्लेमा आउनेछ।
  • 'हाउ टु ट्रेन योर ड्रागन' १३ अक्टोबरमा जियो हटस्टारमा, 'फाइनल डेस्टिनेसन : ब्लडलाइन्स' १६ अक्टोबरमा जियो हटस्टारमा रिलिज हुनेछ।

मुम्बई । दीपावली नजिक आउने क्रममा छ । तर त्योभन्दा पहिले, यो हप्तामा, अक्टोबर १३ देखि अक्टोबर १९ सम्म, ओटीटीमा यस्ता १० वटा वेब–सिरिज र फिल्म रिलिज हुँदैछन्, जसले तपाईंमा दीपावलीको भाइब्स प्रदान गर्नेछ ।

यस सप्ताहन्तमा, अरशद वारसीले नयाँ वेब–सिरिज ’भागवद अध्याय १ः राक्षस’ मा एउटा सानो गाउँमा सेट गरिएको डार्क क्राइम थ्रिलर ल्याउँदैछन् । लाइभ–एक्सन ’हाउ टु ट्रेन योर ड्रयागन’ले हिचकी र टुथलेसको मनमोहक कथा प्रदर्शन गर्नेछ ।

’फाइनल डेस्टिनेसन : ब्लडलाइन्स’ मा भाग्य र मृत्युको घातक खेल हुनेछ भने, शहाना गोस्वामीको ’सन्तोष’ पनि रिलिज हुनेछ, जसलाई सेन्सर बोर्डले थिएटरमा रिलिज गर्न अनुमति दिएको थिएन ।

त्यसैले, यो हप्ता, जब तपाईं घर सफा गरेर, दीपावलीको तयारी गरेर परिवारसँग बस्नुहुन्छ, तपाईंलाई यी फिल्म र सिरिजले राहत प्रदान गर्नेछन् । अक्टोबर १३ देखि १९ सम्मका नयाँ रिलिज हुने फिल्म र श्रृंखलाको सूची यस्तो छ :

१) भागवत च्याप्टर १ : राक्षस-
१७ अक्टोबरमा जी-फाइभमा रिलिज हुनेछ

२) सन्तोष- १७ अक्टोबरमा लायन्सगेट प्ले

३) एलुमाले- १७ अक्टोबरमा जी-फाइभ

४) हाउ टु ट्रेन योर ड्रागन- १३ अक्टोबरमा जियो हटस्टार

५) फाइनल डेस्टिनेसन : ब्लडलाइन्स

१६ अक्टोबर- जियो हटस्टार

६) आवर फल्ट- १६ अक्टोबरमा प्राइम भिडियो

७) स्ट्राइकिङ रेस्क्यू : १६ अक्टोबरमा जियो हटस्टार

८) द डिप्लोम्याट सिजन ३ : १६ अक्टोबर नेटफ्ल्क्सि

९) द टाइम द्याट रिमेन्स : १६ अक्टोबर नेट्फिल्क्स

१०) आइ नो ह्वाट यू डिड लास्ट समर : १८ अक्टोबर नेट्फिल्क्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?