
News Summary
Generated by OK AI. Editorially reviewed.- क्लासिक टेकले फिल्ड इन्जिनियर लगायत २०० बढी पदका लागि आवेदन खुला गरेको छ।
- कम्पनीले सेवा विस्तार र ग्राहक सेवा सुदृढीकरणका लागि योग्य उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ।
- इच्छुकले क्लासिक टेकको वेबसाइट वा शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।
२८ असोज, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालै फिल्ड इन्जिनियर लगायत अन्य पदको लागि २०० बढी कर्मचारीको लागि आवेदन खुला गरेको छ।
कम्पनीले सेवा विस्तार तथा ग्राहक सेवा थप सुदृढीकरण गर्ने उद्देश्यले योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ ।
इच्छुक उम्मेदवारहरूले क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4