+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ५:३०

आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो यात्राको सम्भावना छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । प्रेममा मधुरता छाउनेछ । साँझमा अनावश्यक ठाउँमा धन खर्च होला । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?