+
+
Shares

प्याजको भाउ बढ्यो

हिजो सोमबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३५ रुपैयाँमा किनबेच भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार स्थानीय बजारमा सुकेको प्याजको भाउ बढेको छ।
  • मंगलबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भइरहेको छ।
  • सोमबारको तुलनामा प्याजको भाउ प्रतिकिलो थोकमा औसत ३ रुपैयाँ बढेको छ।

११ कात्तिक, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ बढेको देखाएको हो ।

कालीमाटी बजारमा मंगलबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो सोमबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३५ रुपैयाँमा किनबेच भएको थियो ।

हिजो सोमबारको तुलनामा प्याजको भाउ प्रतिकिलो थोकमा औसत ३ रुपैयाँ बढेको छ ।

प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुने व्यवसायीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?