आज नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । आफन्त वा नजिकको व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ । आज कुनै शुभकर्म गर्नु पूर्व भगवान् श्रीकृष्णजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4