+
+
Shares

योजना आयोगका पूर्वसदस्य उमा शंकरको ह्वाट्स एप ह्याक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १३:०७

२० कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य उमा शंकर प्रसादको ह्वाट्स एप ह्याक भएको छ ।

ह्याकरले ह्वाट्स एप ह्याक गरेर रकम विभिन्न व्यक्तिसँग रकम माग गरेको उमा शंकरले बताएका छन् । यसबारेमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा समेत उजुरी दिइसकेको उनले बताएका छन् ।

कोही कसैसँग पैसा माग गरिएमा नदिन उनले अनुरोध गरेका छन् । ह्याक गरेर रकम माग गरिएको विवरण समेत पत्ता लागिसेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?