+
+
Shares

रोल्पामा बमजस्तो देखिने शंकास्पद वस्तु डिस्पोज

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते १५:३६

२२ कात्तिक, काठमाडौं । रोल्पामा बमजस्तो देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।

शुक्रबार दिउँसो देखिएको उक्त वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

रोल्पा नगरपालिका–६ कोटगाउँस्थित स्थानीयले बारीमा ढुङ्गा निकाल्ने क्रममा सकेट बम जस्तो देखिने वस्तु फेला परेको थियो ।

लगत्रै नेपाली सेनाको सुर्यदल गणबाट बम डिस्पोजल (बि.डी.) टिम सहित खटिएको फौजले उक्त शंकास्पद बस्तुलाई सुरक्षितसाथ डिस्पोज गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?