+
+
Shares

विमानस्थल अवरुद्ध : कतार एयरवेजको जहाज ढाका डाइभर्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते २०:५७

२२ कात्तिक, काठमाडौं । कतार एयरवेजको जहाज ढाका डाइभर्ट गरिएको छ । विमानस्थलमा ९ बजेसम्मका लागि ‘नोटाम’ जारी भएको छ । सो समयसम्म उडान अवतरण नहुने जनाइएको छ ।

झन्डै दुई दर्जनपटक फन्को मारेपछि यो जहाज डाइभर्ट गरिएको हो ।

यसअघि कोरियन एयर दिल्ली डाइभर्ट गरिएको छ । आज रात्रिकालिन धेरै आन्तरिक उडान रोकिएको छ ।

विमानस्थलमा सयौं यात्रु प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?