+
+
WC Series
जनकपुर बोल्ट्स 2025
65/4 (11.4)
VS
५० बलमा ७१ रन आवश्यक
विराटनगर किंग्स 2025
135/7 (20)
Shares

जनकपुरको उत्कृष्ट बलिङमा १३५ रनमा रोकियो विराटनगर किंग्स

यसअघि लगातार दुई खेल जितेको विराटनगरले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको २० ओभरमा ७ विकेट गुमाएर जनकपुरबोल्टस्‌लाई १३६ रनको लक्ष्य दिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुर बोल्ट्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्स १३५ रनमा अलआउट भएको छ।
  • विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो र जनकपुरलाई १३६ रनको लक्ष्य दिएको थियो।
  • रुपशे सिंहले १२ ओभरमा १२ रन खर्चेर २ विकेट लिए भने संगिथ कुरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए।

८ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्सका बलरहरुले उत्कृष्ट प्रदरश्न गरेपछि नेपाल प्रिमियर लिग अन्तर्गत अहिले भइरहेको खेलमा विराटनगर किंग्स १३५ रनमा रोकिएको छ ।

यसअघि लगातार दुई खेल जितेको विराटनगरले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको २० ओभरमा ७ विकेट गुमाएर जनकपुरबोल्टस्‌लाई १३६ रनको लक्ष्य दिएको हो।

विराटनगरका लागि शुभम रन्जाले सर्वाधिक ३८ रन बनाउँदा बसिर अहमदले ३५ र लोकेश बमले २८ रन बनाए । जनकपुरले १६ ओभरसम्म स्पीनल बलिङ गराएको थियो ।

जनकपुरका रुपशे सिंहले १२ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । यस्तै संगिथ कुरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । आदित्य माहताले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?