+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

सशस्त्रका एसपी महर्जन एसएसपी बढुवामा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते ११:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बलका एसपी समिककुमार महर्जन एसएसपी बढुवाका लागि सिफारिस भएका छन्।
  • बढुवा सिफारिस समितिले महर्जनलाई रिक्त एसएसपी पदमा सिफारिस गरेको छ।
  • प्राविधिक एसएसपी पदमा डा. प्रवीण नेपाल स्वास्थ्य समूह तर्फ एसएसपी बढुवाका लागि सिफारिस भएका छन्।

१२ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलका एसपी समिककुमार महर्जन एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले बिहीबार महर्जनलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो ।

रिक्त एक एसएसपीमा सिफारिस भएका महर्जनले अब सात दिनसम्म पनि कुनै उजुरी नपरे बढुवाको दर्ज्यानी चिन्ह प्राप्त गर्नेछन् ।

यस्तै, सशस्त्रकै प्राविधिक एसएसपी पदमा डा. प्रवीण नेपाल बढुवाका लागि सिफारिस भएका छन् । उनी स्वास्थ्य समूह तर्फका एसपी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?