+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
62/3 (10.4)
Shares

माइतीघरमा जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १४:४४

१२ मंसिर, काठमाडौं । जेनजी युवाको एक समूहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

जेन जी २.० समूहले शुक्रबार काठमाडौंको माइतीघरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।

श्रद्धाञ्जली कार्यक्रममा सहभागी युवाहरूले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेका छन् ।

साथै उनीहरूले भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारवाही गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।

उनीहरूले जेनजी आन्दोलनमा मागहरू तत्काल पुरा गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?