+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
21/1 (2.5)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन (तस्वीरहरू)

प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय झण्डासँगै पूर्वराजा ज्ञानेन्द्र शाह र कोमलको फोटो अंकित प्लेकार्ड बोकेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ मंसिर २३ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाले काठमाडौंमा नयाँ समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरेको छ।
  • राप्रपाका नेता–कार्यकर्ताहरु रत्नपार्क क्षेत्रमा जुलुससहित भेला भएका छन्।
  • प्रदर्शनमा राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाह तथा कोमलको फोटो अंकित प्लेकार्ड बोकेको देखिएको छ।

२३ मंसिर, काठमाडौं। राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको छ ।

राप्रपाका नेता–कार्यकर्ताहरु जुलुससहित रत्नपार्क क्षेत्रमा भेला भएका छन् ।

प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय झण्डासँगै पूर्वराजा ज्ञानेन्द्र शाह र कोमलको फोटो अंकित प्लेकार्ड बोकेका छन् ।

सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?