+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १५:२५

आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । घुमफिर र भ्रमणमा दिन बित्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वित्तिय संस्था र मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?