+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सम्झौतापछि प्रधानमन्त्री कार्यालयमै जेनजीहरूबीच विवाद

उनीहरू प्रधानमन्त्री कार्यालयमै अहिले विवाद गरिरहेका छन् ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले २३ मंसिरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजीहरूसँग औपचारिक सम्झौता गरेको छ।
  • प्रधानमन्त्री कार्की र जेनजीका भोजविक्रम थापाले सम्झौतामा हस्ताक्षर गरेका छन्।
  • हस्ताक्षरपछि केही जेनजीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्री कार्यालयमा विवाद गरिरहेका छन्।

२३ मंसिर, काठमाडौं । सरकारले जेनजीहरूसँग औपचारिक सम्झौता गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले हस्ताक्षर गरे ।

हस्ताक्षर लगत्तै केही जेनजीहरूले आपत्ति जनाएका हुन् । उनीहरू प्रधानमन्त्री कार्यालयमै अहिले विवाद गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?