News Summary
Generated by OK AI. Editorially reviewed.- छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
- लाभांशमा १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश समावेश छ।
- कम्पनीले कुल ८० करोड ३८ लाख रुपैयाँ बराबर लाभांश प्रदान गर्ने जनाएको छ।
१ पुस, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश रहेको छ ।
कुल ८० करोड ३८ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । हाल बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २७ रुपैयाँ हाराहारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4