Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको ११औं महाधिवेशनमा ईश्वर पोखरेल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
- अध्यक्ष पदमा पोखरेल केपी शर्मा ओलीसँग पराजित भएका हुन्।
- केन्द्रीय सदस्य निर्वाचित पोखरेल शपथ ग्रहण समारोहमा सहभागी भएनन्।
३ पुस, काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा उनी केपी शर्मा ओलीसँग पराजित भएका हुन्। केन्द्रीय सदस्य निर्वाचित पोखरेल शपथ ग्रहण समारोहमा भने सहभागी भएनन् ।
पोखरेललाई हराएर ओली लगातार तेस्रोपटक एमाले अध्यक्ष निर्वाचित भए । ओलीले १ हजार ६ सय ६३ मत ल्याए । पोखरेलले ५ सय ६४ मत प्राप्त गरे । ओली र पोखरेल प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए । पदाधिकारीमा २ जनाबाहेक सबै ओली प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4