+
+
Shares

च्याउको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार डल्ले च्याउको मूल्य प्रतिकिलो ३२५ रुपैयाँ कायम गरेको छ।
  • डल्ले च्याउको मूल्य मंगलबारको ३०१ रुपैयाँबाट बुधबार २४ रुपैयाँले वृद्धि भएको छ।
  • कन्य च्याउको मूल्य पनि बुधबार प्रतिकिलो १२० रुपैयाँ पुगेको छ, जुन मंगलबार १११ रुपैयाँ थियो।

९ पुस, काठमाडौं । बजारमा च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि निर्धारण गरेको मूल्यसूचीले डल्ले च्याउ र कन्य च्याउको मूल्य बढेको देखाएको हो ।

मंगलबार प्रतिकिलो औसत ३ सय १ रुपैयाँमा किनबेच भएको डल्ले च्याउको भाउ बुधबार २४ रुपैयाँले वृद्धि भई ३ सय २५ रुपैयाँ कायम छ ।

यस्तै कन्य च्याउको भाउ पनि प्रतिकिलो ९ रुपैयाँ बढेको छ । हिजो मंगलबार कन्य च्याउ प्रतिकिलो १ सय ११ रुपैयाँमा किनबेच भएको थियो । आज बुधबार प्रतिकिलो १ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?