News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको धुनीबेशी नगरपालिका–१ घर भएका ३४ वर्षीय सञ्जिव परियारलाई बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकिएपछि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
- उनी १ असोज २०७४ देखि सुन्धारा कारागारमा थिए र जेनजी आन्दोलनको क्रममा फरार भएका थिए।
- पक्राउ परेका उनलाई पुनः सुन्धारा कारागार पठाइएको सीआईबीका सहप्रवक्ता नीरन्जनदत्त भट्टले बताए।
१० पुस, काठमाडौं । बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ घर भएका ३४ वर्षीय सञ्जिव परियार भन्ने राजेन्द्र दर्जी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो ।
बलात्कार कसुरमा १३ वर्ष कैद तोकिएकाले उनी १ असोज २०७४ देखि सुन्धारा कारागारमा थिए ।
जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको सीआईबीका सहप्रवक्ता नीरन्जनदत्त भट्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4