१८ पुस, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अनुगमन गरेकी छिन् ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा भएको आगजनीको क्षतिबारे भण्डारीले शुक्रबार सर्वोच्चमा पुगेर अवलोकन गरेकी हुन् ।
यसअघि उनले सिंहदरबारको पनि अवलोकन गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4