२० पुस, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको नियमित बैठक जारी छ । बैठक सिंहदरबारस्थित गृहमन्त्रालयमा बसिरहेको छ । देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आकलन र सुरक्षा रणनीतिबारे छलफल गर्न बैठक बसेको हो । बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4