+
+
Shares

नेकपाले पर्वतमा तिमिल्सिनालाई बनायो उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते १८:४६

३ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वतमा मनहरी तिमिल्सिनालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार उनलाई उम्मेदवारको टिकट दिएका हुन् ।

उनी लामो समय प्रचण्डको सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?