News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल गरिन्।
- सरकारका मन्त्रीहरू पनि छलफलमा सहभागी छन् र आयोगले आजै रातिबाट आचारसंहिता लागु गर्ने निर्णय गरेको छ।
- निर्वाचन आयोगले उक्त निर्णयबारे प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरूलाई ब्रिफिङ गरिरहेको छ।
४ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल जारी छ । छलफलमा सरकारका मन्त्रीहरू पनि सहभागी छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल चलिरहेको हो ।
आयोगले आजै रातिबाट निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । उक्त निर्णयबारे प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरूलाई आयोगले ब्रिफिङ गरिरहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4