News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले धनुषाको जनकपुरमा पहिलोपटक मधेशमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ।
- सभामा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरिरहेका छन्।
- रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदै झापा ५ को टिकट दिएको छ।
५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ । सभामा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहितले सम्बोधन गर्दैछन् ।
रास्वपाले मधेशमा पहिलोपटक योस्तरको सभा आयोजना गरेको हो । रवि, बालेनसहितका नेताहरू आइतबार नै जनकपुर पुगेका थिए । रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर झापा ५ को टिकटसमेत दिएको छ ।
आजको सभामा सहभागी हुन तराईका विभिन्न जिल्लाका नेता कार्यकर्ता भेला भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4