News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र नम्बर १ का लागि रामसुन्दर चौधरीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट दिएको छ।
- कांग्रेस संसदीय बोर्डले २१ फागुनमा हुने निर्वाचनका लागि चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
- चौधरीले शिक्षा, स्वास्थ्य र स्थानीय विकासमा योगदान पुर्याउँदै सामाजिक सेवामा सक्रियता देखाएका छन्।
५ माघ, काठमाडौं । नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र नम्बर १ का लागि रामसुन्दर चौधरीलाई टिकट दिएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार चयन गर्न सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले रामसुन्दर चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
लामो समयदेखि सामाजिक सेवामा सक्रिय समाजसेवीका रूपमा परिचित चौधरीले शिक्षा, स्वास्थ्य तथा स्थानीय विकासका क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । उनले समुदायस्तरमा विभिन्न जनसेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4