News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नेता एवं पूर्व मन्त्री किसान श्रेष्ठ बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ताका लागि समर्थकसहित निर्वाचन कार्यालय पुगेका छन्।
- श्रेष्ठले जीतपुरस्थित उखुबाली अनुसन्धान केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन्।
- ठूलो संख्यामा समर्थकहरूले पार्टीको झन्डा र ब्यानरका साथ श्रेष्ठलाई अगाडि राखेर र्याली निकालेका छन्।
६ माघ, काठमाडौं । नेकपा एमालेका नेता एवं पुर्व मन्त्री किसान श्रेष्ठ उम्मेदवारी दर्ताका लागि समर्थक सहित निर्वाचन कार्यालय पुगेका छन् ।
बारा क्षेत्र नम्बर ४ का उम्मेदवार श्रेष्ठले जीतपुरस्थित उखुबाली अनुसन्धान केन्द्रमा रहेकोे निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन् ।
ठूलो संख्यामा उपस्थित समर्थकहरूले पार्टीको झन्डा र ब्यानरका साथ श्रेष्ठलाई अगाडि राखेर र्याली निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4