६ माघ, काठमाडौं । आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बदनकुमार भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मंगलबार उम्मेदवारी दर्ता गारएका हुन् ।
उनको प्रस्तावकमा प्रबीन ढकाल र समर्थकमा लव बिष्ट रहेका छन् ।
यसै क्षेत्रबाट नेकपा एमालेका अशोक ब्याञ्जुले पनि आफ्नो मनोनयन दर्ता गराइसकेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा राजकुमार सापकोटा र समर्थकमा हरिशरण दाहाल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4