७ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम जाने भएका छन् । शाह यही माघ १२ गते जनकपुरधाम जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
शाह सचिवालयका फणीराज पाठकका अनुसार ज्ञानेन्द्र शाह पत्नी कोमलसहित जानकी मन्दिर दर्शनका लागि जाने कार्यक्रम त भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4