+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते ११:११
राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ ।

१२ माघ, काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बैठक बसेको हो ।

अहिले बैठकमा छलफल जारी रहेको सहभागी एक सदस्यले बताए । पछिल्लो सुरक्षास्थिति र आगामी निर्वाचनबारे परिषदमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहन्छन् । रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?