+
+
Shares

जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १३:४९

१५ माघ, काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यान घर भएका जुद्धबहादुर सिंह छन् । उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

उनले जंगी अड्डा अगाडिको पेट्रोल पम्प अगाडि झोलामा बम राखेको भन्दै हल्ला फैलाएको आरोप छ ।

झोला खोलेर हेर्दा इटा फेला परेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?