Photo Credit : सुन्दरकुमार थकाली/रासस
१५ माघ, काठमाडौं । हिउँ परेपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेचुङ भन्सारमा कन्टेनरहरू रोकिएका छन् ।
सोमबार साँझ सामान लिन गएका कन्टेनरहरू राति भारी हिमपात भएपछि कोरला नाकामै रोकिएका हुन् । मंगलबार र बुधबार देशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपातसँगै वर्षा भएको छ । यो वर्षको पहिलो हिउँदे वर्षा र हिमपात भएपछि हिमाली तथा उच्च पहाडी भेगका किसानहरू भने खुसी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4