+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

संविधानसभा सदस्य चौधरीसहित जसपा नेपालका नेता कार्यकर्ता कांग्रेस प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १८:११

२ फागुन, काठमाडौं । संविधान सभाका सदस्य एवं जसपा नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका–९ अचलगढमा आयोजित कार्यक्रममा पार्टी सभापति गगन थापाले उनलाई पाटी प्रवेश गराए ।

उनीसँगै जसपा नेपालका नेता मनिषकुमार मिश्र पनि कांग्रेस प्रवेश गरेका छन्् ।

त्यस्तै जसपा नेतृ विणा सिन्हा, लोसपाबाट विष्णु गापामा अध्यक्षका प्रत्यासी अरविन्द कुमार सिंह, लोेसपाका ४ नम्बर क्षेत्रीय उपाध्यक्ष वीरेन्द्र प्रसाद यादव, ४ ‘ख’का अध्यक्ष नवल कुमार सिंह लगायत कांग्रेस प्रवेश गरेको थापाको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?