+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १४:००

२ फागुन, सिरहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।

विशेष साधारण सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने, जारी पुँजी विस्तार गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ। साथै आवश्यक निर्णयहरू कार्यान्वयन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरिएको छ ।

कम्पनीको चुक्तापुँजी ३५ करोड रुपैयाँ रहेको र अधिकृत पुँजी ५० करोड राखिएको जानकारी सभामा दिइएको थियो ।

सभामा सहभागी शेयरधनीहरूले कम्पनीको विकास र विस्तारका लागि आवश्यक सुझावसमेत दिएका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष लामाले उपस्थित सम्पूर्ण शेयरधनी तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा समापन भएको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?