News Summary
Generated by OK AI. Editorially reviewed.- इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई पत्र पठाएर संयुक्त राष्ट्र चार्टरको आधारमा कानुनी अधिकार प्रयोग गर्न सक्ने दाबी गरेको छ।
- संयुक्त राष्ट्र सुरक्षा परिषद् छिट्टै चीन र रूसको अनुरोधमा आकस्मिक बैठक बस्ने भएको छ र बैठकको अध्यक्षता एन्टोनियो गुटेरेसले गर्नेछन्।
- अलजजिराले इरानका विदेश मन्त्रीले पठाएको पत्र आफूहरूले प्राप्त गरेको र बैठकमा कुन देश सहभागी हुने खुलाइएको छैन भनेको छ।
१७ फागुन, काठमाडौं । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई पत्र पठाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले इरानका विदेश मन्त्रीले यूएनसीसीलाई पठाएको पत्र आफूहरूले प्राप्त गरेको बताएको छ ।
पत्रमा यसले इरानले आफूलाई बचाउन संयुक्त राष्ट्र चार्टरको आधारमा कानुनी अधिकार प्रयोग गर्न सक्ने दाबी राखिएको अलजजिराले उल्लेख गरेको छ ।
यस विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषद छिट्टै आकस्मिक बैठक पनि समाचारमा उल्लेख छ ।
चीन र रूसको अनुरोधमा बैठक बस्न लागेको, बैठकको अध्यक्षता एन्टोनियो गुटेरेसले गर्ने लगायतका विषय बाहिरिएका हुन् ।
यद्यपि कुन कुन देशहरू बैठकमा सहभागी हुने भन्ने खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4