१८ फागुन, काठमाडौं । सर्लाही– १ मा बहुजन एकता पार्टीका उम्मेदवार राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति गगन थापाले पासवान सहित दलित अगुवालाई पार्टीमा भित्र्याएका हुन् ।
अघिल्लो चुनावमा सर्लाही–४ का उम्मेदवार रहेका पासवानलाई चुनावी प्रचारको क्रममा सभापति थापाले सोमबार भित्र्याएका हुन् ।
दलित अगुवा समेत रहेका पासवानले २०७९ सालको निर्वाचनमा ५ हजार १५८ मत प्राप्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4