+
+
Shares

पर्सासँग जोडिएका नेपाल–भारत सीमा बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १२:४२
फाइल तस्वीर

१९ फागुन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सासँग सीमा जोडिएका नेपाल–भारत नाकाहरू बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार मध्यरातदेखि लागु हुने गरी बिहीबार १२ बजे रातिसम्म सीमा आवागमनमा रोक लगाएको हो ।

प्रशासनका अनुसार निर्वाचन अवधिमा हुन सक्ने सम्भावित घुसपैठलाई मध्यनजर राखेर सीमा नाका सिल गरिएको हो ।

प्रतिनिधिसभा सदसस्य निर्वाचन २१ फागुन अर्थात बिहीबार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?