News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानसेनापति अशोकराज सिग्देलले नारायणहिटीस्थित उपत्यका पृतनाको निरीक्षण गरेका छन्।
- सिग्देलले निर्वाचनको सुरक्षा र समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए।
- उनीहरूले निर्वाचन सुरक्षा विशेष ध्यान दिन निर्देशन समेत दिएका छन् र यसअघि ७ पृतनाको निरीक्षण गरिसकेका छन्।
१९ फागुन, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपत्यका पृतनाको निरीक्षण गरेका छन् ।
मंगलबार सिग्देलले नारायणहिटीस्थित उपत्यका पृतनाको निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षणका क्रममा उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए ।
यससँगै उनले निर्वाचन सुरक्षा विशेष ध्यान दिन निर्देशन समेत दिए । यसअघि प्रधानसेनापति सिग्देलले ७ पृतनाको निरीक्षण गरिसकेका थिए ।
उपत्यका पृतनासहित सेनाका ८ पृतना छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4