२१ फागुन, धनुषा । पूर्वमन्त्री एवं धनुषा-४ का नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले मतदान गरेका छन् ।
नेकपा एमालेका उपमहासचिव रहेका महासेठले जनकपुरधाम-९ स्थित पुस्तकालय मतदान केन्द्रमा आफ्नो मतदान गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4