News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका नेता नारायणकाजी श्रेष्ठले गृहजिल्ला गोरखा छोडेर सर्लाही-३ बाट उम्मेदवारी दिएपछि मतदान गरेनन्।
- उनको सचिवालयले सर्लाहीमा रहेका कारण गोरखा आउन नसकेको र मतदान गर्न सम्भव नभएको जनाएको छ।
- उनको मतदान केन्द्र सिरानचोक गाउँपालिका-८ स्थित परोपकार बहुमुखी क्याम्पस हो।
२१ फागुन, गोरखा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ मतदान गरेनन् । गृहजिल्ला गोरखा छोडेर सर्लाही-३ बाट उम्मेदवार बनेका उनी मतदान गर्न नगएका हुन् ।
उनी सर्लाहीका रहेका कारण गोरखा आउन नसकेको र मतदान गर्न सम्भव नभएको उनको सचिवालयले जनाएको छ ।
सिरानचोक गाउपालिका-८ स्थित परोपकार बहुमुखी क्याम्पस उनको मतदान केन्द्र हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4