२१ फागुन, काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतदानमा १० बजेसम्म काभ्रेपलाञ्चोकमा ७ प्रतिशत मत खसेको छ । सुरक्षा स्रोतका अनुसार १० बजेसम्म २३ हजार ३९३ मत खसेको छ ।
जसमा महिला ८ हजार ६२५ जना र पुरुष १४ हजार ३९३ सामेल छन् । प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको ४०० मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जानकारी दिए ।
काभ्रेपलाञ्चोमा ३ लाख २६ हजार ६११ मतदाता छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4