२१ फागुन, काठमाडौं । सिन्धुपाल्चोकमा अपांगता भएका एक व्यक्तिको भोट आफ्नो इच्छा विपरीतका उम्मेदवारलाई हालेको पाइएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकास्थित गणेश आधारभूत मावि मतदानस्थलमा अपांगता भएका व्यक्ति मतदान गर्न पुगेका थिए । उनको भोट इच्छाविपरीत मतदान अधिकृतले हालेको विषयमा विवाद भएको थियो ।
विवाद हुँदा केही समय मतदान समेत रोकिएको थियो ।
अहिले भने मतदान सुरु भएको प्रहरीको केन्द्रीय निर्वाचन सेलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4