News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुपाल्चोकमा मतदान सुरु भएको ६ घण्टामा ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
- मेलम्ची नगरपालिका–१० स्थित शीतलादेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा सामान्य विवाद भएको बताइएको छ।
- अन्य ठाउँमा सामान्य अवस्थामा मतदान भइरहेको छ।
२१ फागुन, काठमाडौं । मतदान सुरु भएको ६ घण्टामा सिन्धुपाल्चोकमा ३० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म ३० प्रतिशत मत खसेको हो ।
मेलम्ची नगरपालिका–१० स्थित शीतलादेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा सामान्य विवाद भएकोबाहेक अन्य ठाउँमा सामान्य अवस्थामा मतदान भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4