२१ फागुन, धनगढी । कैलालीमा वडाध्यक्षमाथि ढुङ्गा प्रहार भएको छ । कैलाली–४ को गोदावरी नगरपालिका–१० को शंकर आधारभूत विद्यालय मतदान केन्द्रनजिकै वडाध्यक्ष रवीन्द्र शाही ‘गुड्डु’माथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।
ढुङ्गा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । शाहीको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
तर मतदान भने जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4