२१ फागुन, काठमाडौं । देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । केही जिल्लामा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सकिएको हो ।
अहिले विभिन्न जिल्लाका मतदान स्थलबाट धमाधम मतपेटिकाहरू संकलन भइरहेको छ ।
केही जिल्लाका सम्बन्धित गणनास्थलमा मतपेटिका पुर्याइएको छ ।
यसैबीच निर्वाचन आयोगले मतदानबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4