+
+
Shares

शान्तिपूर्ण निर्वाचन सम्पन्न भएपछि राष्ट्रपतिले दिए सबैलाई धन्यवाद

राष्ट्रपति रामचन्द्र पौडेलले देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएपछि सन्तोष प्रकट गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले देशभर शान्तिपूर्ण रूपमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि सन्तोष प्रकट गर्नुभएको छ।
  • उहाँले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, राष्ट्रसेवक कर्मचारी र सबै पक्षलाई धन्यवाद दिनुभएको छ।
  • प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेलले मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएको भन्दै सन्तोष प्रकट गरेको जानकारी दिनुभएको छ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएपछि सन्तोष प्रकट गरेका छन् ।

उनले प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोभन्दै सन्तोष पनि प्रकट गरेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित आम नागरिकलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?