+
+
Shares

चितवन-२ मा राति साढे १२ बजेदेखि मतगणना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते २३:२२

२१ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर २ को मतगणना आजै रातिदेखि हुने भएको छ ।

राति साढे १२ बजेदेखि मतगणना गर्ने निर्णय सर्वदलीय बैठकले गरेको हो ।

चितवन-२ रास्वपा सभापति रवि लामिछाने उम्मेदवार भएको क्षेत्र हो । यहाँ नेपाली कांग्रेसबाट मीना खरेल उम्मेदवार छिन् भने एमालेबाट अस्मिन घिमिरे उम्मेदवार छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?