+
+
Shares

चितवन-२ मा रविले लिए अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ११५८ मत ल्याएर एमाले उम्मेदवार अस्मिन घिमिरेलाई पछि पारेर अग्रता लिएका छन्।
  • एमालेकी अस्मिन घिमिरेले ९०८ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार प्रताप गुरुङ ७७५ मतसहित तेस्रो स्थानमा छन्।
  • नेपाली कांग्रेसकी मीना खरेलले ५३९ मत ल्याएकी छन्।

२२ फागुन, भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

प्रारम्भिक गणनामा एमाले उम्मेदवारभन्दा पछि परेका रविले पछिल्लो मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका छन् ।

रविले एक हजार १५८ मत ल्याउँदा एमालेका अस्मिनले ९०८ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रताप गुरुङ ७७५ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी मीना खरेलले ५३९ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?